काठमाडौँ महानगर अपडेट : बालेन फेरि अघि लागे, सिर्जना दुई मतले पछि परिन् « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगर अपडेट : बालेन फेरि अघि लागे, सिर्जना दुई मतले पछि परिन्


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ३०० मतगणना गरिएको छ ।

३०० मतगणना हुँदा प्रमुख पदमा बालेन साहले ७२ मत ल्याएर अग्रता कायम गरेका छन् ।

बालेनसँग नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहको प्रतिस्पर्धा देखिएको छ । उनले ७० मत पाएकी छन् ।

नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ५९ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस