२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा संयुक्त रुपमा अगाडि बढ्नुस् : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौँ महानगरपालिकामा संयुक्त रुपमा चुनावी अभियान चलाउन आग्रह गरेका छन् ।

सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार काँग्रेसकी सिर्जना सिंहले मेयर र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उपमेयरको उम्मेदवार छन् । तर वडा तहमा तालमेल नभएका कारण संयुक्त चुनावी अभियान सञ्चालन हुन सकेको छैन ।

आज (शुक्रबार) काठमाडौँमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘संयुक्त रुपमा अगाडि बढ्नुस् । नभए तरङ्ग पैदा गर्न सकिँदैन ।’

वडा तहमा तालमेल हुन नसकेकोमा असन्तुष्टि जनाए । कुनै वडामा एउटा त कुनैमा दुइटा पार्टीको मात्र तालमेल भएको भन्दै उनले भने, ‘मिलाउनै पर्थ्यो, मिलाउन सकेनौँ ।

प्रतिक्रिया दिनुहोस