२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न पाकिस्तानी प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

इस्लामाबाद । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शेहबाज शरीफले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

निवर्तमान प्रधानमन्त्रीलाई प्रस्तावित सुरक्षाको सम्बन्धमा, आन्तरिक मन्त्रालयले खानको कडा सुरक्षा सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई पत्र जारी गरेको कुरा जनाएको छ ।

प्रभातका अनुसार मन्त्रालयले चार प्रान्तका गृह सचिवहरुलाई आजाद काश्मिर र गिल्गिट–बाल्टिस्टानका साथै आइजिपी र इस्लामाबादका प्रमुख आयुक्तलाई तत्काल पत्र पठाएको छ । उनीहरुले इमरान खानका लागि कडा सुरक्षा उपाय अपनाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री सरिफले आन्तरिक मामिलामन्त्री राणा सनौल्लाहलाई व्यक्तिगत रूपमा परिस्थितिको अनुगमन गर्न र आदेश कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका हुन् ।

‘विशेष गरी इमरान खानको जनसहभागिता र भेलाका क्रममा सुरक्षाका उपायहरूका सम्बन्धमा कुनै पनि लापरबाही हुन नदिने भनी सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिइएको छ ।’

प्रधानमन्त्री शेहबाजले अविश्वास प्रस्तावमार्फत इमरान खानलाई हटाएपछि अप्रिल ११ मा पाकिस्तानी प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए ।

खान पाकिस्तानको इतिहासमा लोकतान्त्रिक प्रक्रियाबाट हटाइने पहिलो प्रधानमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस