२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलम्बु गाउँपालिकाका अध्यक्षले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले राजीनामा दिएका छन् ।

पुन: गाउँपालिकाको अध्यक्षमा उठ्न शेर्पाले अध्यक्षबाट राजीनामा दिएका हुन् । उनी काँग्रेसबाट निर्वाचित भएका थिए ।

निर्वाचन आचार संहिता २०७८ मा भएको व्यवस्थाअनुसार आउँदो चुनावमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने भएकाले आजदेखि लागू हुने गरी गाउँपालिका उपाध्यक्ष कोपिला पण्डितलाई उनले राजीनामा बुझाएका छन् ।

राजीनामा पत्रमा भनिएको छ,‘ हेलम्बु गाउँपालिकाको अध्यक्ष म निमा ग्याल्जेन शेर्पा स्थानीय तहको निर्वाचन २०७३ ले व्यवस्था गरे अनुसार २०७४ साल मा निर्वाचित भई हालसम्म सोही पदमा कायरत रहेको र स्थानीय निर्वाचन आयोगले निर्वाचन आचार संहिता २०७८ सार्वजनिक गरेको हुँदा आगामी चुनाव २०७९ मा उम्मेदवारी दिनको लागि आचारसंहिता २०७८ राजपत्रमा प्रकाशित भए अनुसार उक्त पदबाट राजीनामा दिनु पर्ने व्यवस्था बमोजिम मिति २०७१/०१/०९ गते देखि लागू हुने गरी अध्यक्षको पदबाट राजीनामा दिएको छु ।’

प्रतिक्रिया दिनुहोस