२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अव्यवस्थित सहरीकरण नै महानगरको समस्या : रामकुमारी झाँक्री

अ+ अ-

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अव्यवस्थित सहरीकरणले गर्दा महानगरका खोलामा बाढी आउँदा सबै बस्तीमा छिरेको बताएकी छन् ।

आज (मंगलबार) काठमाडौँमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले अव्यवस्थित बस्तीका कारण बस्तीमा बाढी पस्ने गरेको बताएकी हुन् ।

फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको भन्दै उनले यस्ता आम चासोका विषयलाई राष्ट्रिय नीतिमा समावेश गरी अघि बढ्नुपर्ने बताइन् । गाउँमा लगानी बढाइरहँदा त्योभन्दा बढी सहरीकरण बढ्दै गएकाले गाउँमा गरेको लगानीको प्रभाव घट्दै गएको छ, उनले भनिन् ।

काठमाडौँका केही कार्यक्रम गर्नका लागि टुँडिखेलबाहेक कतै पनि ठुला ठाउँहरू नभएको बताउँदै उनले त्यसको संरक्षणमा ध्यान दिनुपर्ने पनि बताइन् । सार्वजनिक क्षेत्रको अतिक्रमणलाई कसरी रोक्ने ? यो हाम्रा लागि एकदमै चुनौतीको विषय छ । सार्वजनिक अतिक्रमणका कारण आज कतै ठुलो आपत् आइलाग्यो भने २ सय जना बस्ने ठाउँ छैन, उनले भनिन् ।

सहर राम्रो बनाउनका लागि सबै मन्त्रालयले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने उनले बताइन् । यदि कसैको सहयोग भएन र यसैगरी अव्यवस्थित रुपमा फोहोरमैला फाल्न थालियो भने सहर बस्न लायक मात्रै नभएर देखाउन समेत लायक नहुने उनले बताइन् ।

खानेपानी‚ ऊर्जा‚ सडक‚ भौतिक‚ गृह‚ अर्थ लगायत मन्त्रालयले यस विषयलाई विशेष चासोका साथ अघि बढाउनुपर्ने मन्त्री झाँक्रीले बताइन् ।

प्रतिक्रिया दिनुहोस