२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीको सर्कुलर : गठबन्धनबाहिर तालमेल नगर्ने, एक्लै लड्नु परे केन्द्रको स्वीकृति अनिवार्य चाहिने

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्न मातहत कमिटीहरूलाई सर्कुलर जारी गरेको छ ।

अध्यक्ष प्रचण्डले हिजो (सोमबार) पठाएको सर्कुलरमा सत्ता गठबन्धनमा तालमेल हुन नसकेको पालिकामा मित्रवत् प्रतिस्पर्धा हुने गठबन्धन बाहिर तालमेल नगर्ने भनिएको एक जिल्ला अध्यक्षले बताए ।

तालमेल नगरी एक्लै चुनाव लड्नु परेमा केन्द्रको स्वीकृति अनिवार्य चाहिनेछ । उदाहरणको लागि माओवादीको गढ मानिने रुकुमको मुसिकोट नगरपालिकामा माओवादी एक्लै चुनाव लड्नु परे पनि केन्द्रको स्वीकृत चाहिनेछ ।

माओवादीले केन्द्रको स्वीकृति नलिई एक्लै चुनाव लड्न नपाउने आदेश दिएको छ । त्यस्तै उम्मेदवार सिफारिसमा पनि एउटा जिल्लाबाट कम्तीमा एउटा पालिका प्रमुख महिला अघि सार्न र एउटा पालिकाबाट कम्तीमा एउटा वडाको अध्यक्ष महिला रहनुपर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस