२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनको निर्वाचन परिचालन समितिको बैठक जारी

अ+ अ-

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्नेबारे सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक बसेको हो ।

पाँच दलीय गठबन्धनलाई चुनावमा समेत आवश्यकताअनुसार तालमेल गर्ने सैद्धान्तिक सहमति गरिसकेका दलहरू ७५३ वटै स्थानीय तहको अवस्थाको व्याख्यापछि कसरी चुनावी तालमेल गर्ने भन्ने मोडालिटीबारे छलफलमा छन् ।

समितिका संयोजक एवं काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात प्रदेशबाट त्यहाँको अवस्थाबारे प्रतिवेदनहरू आइसकेपछि केन्द्रमा त्यसबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठकमा काँग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी सहभागी छन् ।

बैठकअघि दलहरूले अलग–अलग बसेर आन्तरिक गृहकार्य गरेका थिए । बैठकले चुनावी तालमेल कहाँ–कहाँ गर्ने रु कसरी गर्ने रु भन्नेबारे छलफल गरेर गठबन्धनका शीर्ष नेताहरूमाझ निष्कर्ष प्रस्तुत गर्ने नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस