२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन बैठक : तालमेलका लागि संयन्त्र बनाइने, महानगरको केन्द्रबाटै निर्णय

अ+ अ-

काठमाडौँ । सत्तारुढ दलहरू आसन्न स्थानीय तह निर्वाचन मा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्न सहमत भएका छन् ।

बालुवाटारमा आज बसेको गठबन्धनमा सहभागी दलको बैठकमा महानगरको विषयमा केन्द्रबाटै टुङ्ग्याउने बाँकी तलैबाट गर्न दिने निर्णय गरिएको बैठकमा सहभागी नेकपा एसका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाइने पनि खनालले बताए ।

‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने, महानगरको निर्णय माथिबाट अन्यका लागि तलै निर्णय गर्न दिने त्यसका लागि सबै दलको संयन्त्र बनाउने बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने भइयो’, नेता खनालले भने ।

प्रतिक्रिया दिनुहोस