२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घृणाको राजनीति गर्ने सोच र प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।

महामन्त्री थापाले जनकपुरधाममा शनिवार जनकपुर साहित्य महोत्सवको समापन समारोहमा राजनीतिक संवाद कार्यक्रममा धारणा व्यक्त गर्दै कुनै देश, क्षेत्र वा समुदायप्रति घृणा गर्ने प्रवृत्तिको अन्त्य गरी साँचो अर्थमा राष्ट्र निर्माणको अभियान बढाउन आफूहरू लागेको बताए।

महामन्त्री थापाले काँग्रेसको सदस्यताको घेरा फराकिलो पारिने बताए।

‘काँग्रेसलाई आमजनताको पार्टी बनाउने एजेन्डा लिएर नै मैले मत पाएर कार्यकारी पदमा पुगेको हुँदा पार्टीको सदस्यताको घेरालाई फराकिलो पार्दै पार्टी सञ्चालन गर्ने पक्षमा रहेको छु,’ उनले भने।

उनले निर्वाचनमा हुने अनावश्यक खर्चलाई नियन्त्रण गर्न पार्टीको मतको आधारमा राज्यले नै रकम उपलब्ध गराए निर्वाचनलाई मर्यादित बनाउनमा मद्दत पुग्ने भएकाले निर्वाचन खर्च प्रणालीको व्यवस्थामा सुधार हुनुपर्ने धारणा राखेका थिए।

थापाले अहिलेको राजनीतिमा परिवर्तन गर्नका लागि युवाको हातमा देशको नेतृत्व जान आवश्यक भएको बताउँदै हरेक परिवर्तनमा युवाको अग्रणी भूमिका हुने भएकाले राष्ट्र निर्माणको अभिभारा युवालाई नै दिनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस