काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल गर्न आइतबार विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको हो ।