बलम्बुमा १४ वर्षीय किशोर मृत फेला « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बलम्बुमा १४ वर्षीय किशोर मृत फेला


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिएका छन् । स्थानीय खोलामा उनको शव भेटिएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ ।

अहिले शिक्षण अस्पतालबाट फोरेन्सिक विज्ञसहितको प्रहरी टोली घटनास्थल जाँदैछ ।  काठमाडौँ प्रहरी परिसर र अपराध महाशाखाको टोली घटनास्थल पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस