सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा आगलागी
काठमाडौँ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा आगलागी भएको छ। सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको सशस्त्र प्रहरी बलका प्रवक्ता एसपी राजेन्द्र खडकाले जानकारी...