कर्मचारीका लागि प्राप्त वैदेशिक छात्रवृत्ति बाँडफाँड, यस्तो छ भागबण्डा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीका लागि प्राप्त वैदेशिक छात्रवृत्ति बाँडफाँड, यस्तो छ भागबण्डा


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । छात्रवृत्ति समितिले निजामती कर्मचारीका लागि प्राप्त छात्रबृत्तिको बाँडफाँड गरेको छ । समितिका अध्यक्ष एवं मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको कोरिया, अष्ट्रेलिया र सिंगापुर लगायत सरकारबाट छात्रबृत्ति मन्त्रालयगतरुपमा भागबण्डा गरेको हो ।

जसअन्तरगत कोरिया सरकारले मात्रै विभिन्न विषयमा ८८ जना कर्मचारीलाई छात्रवृत्ति दिएको छ भने अष्ट्रेलियाले २० र सिंगापुरले एक गरी एक सय ९ कर्मचारीका लागि छात्रवृत्तिको अवसर प्राप्त भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस