महानिर्देशकसहित ४१ कर्मचारीको सरुवा, इभी काण्डपछि मन्त्रालय तानिए भन्सारका भण्डारी
काठमाडौँ । विद्युतीय सवारी (इभी) आयात प्रकरणमा अनुसन्धान जारी रहेका बेला सरकारले भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीलाई अर्थ मन्त्रालय तानेको छ। विभागका उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको...