‘जेन जेड आन्दोलन क्रान्ति नभई प्रतिक्रान्ति हो’-एमाले उपाध्यक्ष बादल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जेन जेड आन्दोलनलाई क्रान्ति नभई प्रतिक्रान्ति भएको टिप्पणी गरेका छन्। प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताद्वारा जनताको निम्ति जेनजेड...