२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रात्रिकालीन व्यवसाय आजदेखि खुला हुने

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर राख्दै बन्द गरिएका रात्रिकालीन व्यवसायहरु आज (आइतबार)देखि खुला हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले अघिल्लो साता गरेको निर्णय अनुसार १ फागुनदेखि रात्रिकालीन व्यवसाय खुला हुने उल्लेख छ ।

यसअनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रिकालीन व्यवसाय खुला भएका हुन् ।

आइतबारदेखि हेल्थ क्लब तथा जिमखाना समेत सञ्चालनमा आएका छन् । स्विमिङ पुल र फुटसल समेत आइतबारदेखि सञ्चालनमा आएका हुन् । रात्रिकालीन व्यवसाय बढीमा रातको १० बजेसम्म मात्र चलाउन पाइने भएको छ ।

यस्तो व्यवसाय सञ्चालनका दौरान जनस्वास्थ्य र सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयको निर्णयमा उल्लेख छ ।

होटल, रेस्टुरेन्ट र क्यासिनो भने यसअघि नै चलाउन पाइने निर्णय भएको थियो । सो क्रममा समेत कोरोना विरुद्ध तोकिएका स्वास्थ्य मापदण्डको भने पालना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस