कार्की कामु प्रधानन्यायाधीश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कार्की कामु प्रधानन्यायाधीश


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।

वरिष्ठ न्यायाधीश कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । कार्की आगामी असोज महिनामा ६५ वर्ष पुग्नेछन् र उमेर हदका कारण स्वतः अवकाश हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस