दाङमा आठ किलो चरेससहित एक जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दाङमा आठ किलो चरेससहित एक जना पक्राउ


२४ माघ २०७८, सोमबार


दाङ । प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही बसपार्कबाट पूर्वी रुकुमको चुनावाङका दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ गरेको हो ।

जिप्रकाले आज (सोमबार) दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विकलाई सार्वजनिक गर्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस