२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानसँगको आणविक वार्तालाई गति दिनु आवश्यक : म्याक्रोँ

अ+ अ-

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इरानीसँगको परमाणु वार्तामा प्रगति हासिल गर्न ‘गति दिनुपर्ने’ बताएका छन् । इरानी समकक्षी एब्राहिम रायसीसँग टेलिफोन वार्ताका क्रममा इरानसँगको परमाणु सम्झौताको हस्ताक्षर कर्ता फ्रान्सले उक्त धारणा राखेको हो ।

युरोपेली सङ्घ मध्यस्थले अवरोध तोड्न ‘राजनीतिक निर्णय’ का लागि आह्वान गर्दा भियनामा पछिल्लो चरणको विराम गरिएको कुरा बताइएको एक दिनपछि राइसीसँग म्याक्रोँको उक्त आह्वान आएको हो ।

इरान, अमेरिका, बेलायत, चीन, फ्रान्स, जर्मनी र रुससँग भएको सन् २०१५ को सम्झौतालाई पुनः ब्युँताउने उपलब्धिको खोजीमा कुटनीतिज्ञहरु अस्ट्रियाको राजधानीमा भेटवार्ता गर्दै आएका छन् ।

कुनै पनि सम्झौतामा सबै पक्षहरूबाट स्पष्ट र पर्याप्त प्रतिबद्धता आवश्यक पर्नेछ भन्ने कुरामा जोड दिँदै उनले कूटनीतिक समाधान सम्भव र आवश्यक छ भन्ने आफ्नो विश्वासलाई दोहोर्‍याएका हुन् ।

‘भियनामा वार्ता पुनः आरम्भ भएको वार्तालाई रोक्नु नहुने बरु ठोस प्रगति शीघ्र प्राप्त गर्न तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यक छ,’ उनले भने ।

म्याक्रोँले इरानले रचनात्मक दृष्टिकोण देखाउनुपर्ने र आफ्ना दायित्वहरूको पूर्ण प्रयोगमा फर्कनुपर्ने आवश्यकतामाथि जोड दिए ।