टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार


१४ माघ २०७८, शुक्रबार


टेक्सास । टेक्सासको डाउनटाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ । सन्दिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा गोली हानिएको छ। सन्दिग्ध व्यक्ति सेतो मर्सिडीजमा घटनास्थलबाट भागेको छ र अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस