सत्तारुढ गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सत्तारुढ गठबन्धनको बैठक बस्दै


६ माघ २०७८, बिहिबार


काठमाडौँ । आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न बैठक बस्दै छ ।

आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस