जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन


३० पुस २०७८, शुक्रबार


टोकियो । जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ।

उनी ९१ वर्षका थिए । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस