पछिल्लो २४ घण्टामा थप ३०७५ जनामा कोरोना सङ्क्रमण पुष्टि , २ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप ३०७५ जनामा कोरोना सङ्क्रमण पुष्टि , २ जनाको मृत्यु


२८ पुस २०७८, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६९० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस