२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवेकशील साझाले गर्‍यो महाकाली-मेची अभियान स्थगित

अ+ अ-

काठमाडौँ। विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्न लागेको महाकाली-मेची राष्ट्रिय एकता अभियान स्थगित गरेको छ ।

पछिल्लो समयमा कोरोना सङ्क्रमण निकै बढेको कारण ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ स्थगित गरिएको साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका हुन् ।

प्रवक्ता पाठकद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ,’पार्टीका कयौँ नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा र उठबस गर्दा सबै जना सङ्क्रमित हुन सक्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव, उपचारमा आइपर्ने ठुलो आर्थिक भार एवम् यात्राका क्रममा भेटिने सदस्य, शुभेच्छुक तथा आम नागरिकमा समेत सङ्क्रमण फैलन सक्ने जोखिमलाई गम्भीरतापूर्वक मनन गर्दै यात्रा स्थगित गरिएको हो। ‘

कञ्चनपुरबाट पुस २७ गते सुरु गरी माघ १६ गते शहीद दिवसको दिन झापामा अन्त्य गर्ने गरी साझाले तयारी गरेको थियो । कोरोना सहज भएपछि अनुकूल समय पारेर स्थगित ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’को आयोजना गरिने साझा पार्टीले जनाएको छ ।

यात्रा स्थगित भएता पनि पुस २७ गते पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने साझाले जनाएको छ ।