प्रचण्डका स्वकीय सचिव मल्ललाई पनि संक्रमण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डका स्वकीय सचिव मल्ललाई पनि संक्रमण


२४ पुस २०७८, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टी भएको छ।

शुक्रबार बेलुका एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको मल्लले फेसबुक पोस्टमार्फत जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘हिजो बेलुकी एन्टिजेन र पीसीआर विधिबाट परिक्षण गर्दा मेरो पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । यो बीचमा सम्पर्कमा रहेका सबैले स्वास्थ्य सतर्कता अपनाइदिनु हुनेछ।’

Tags :
प्रतिक्रिया दिनुहोस