२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दियामा चोरीका क्यामरासहित २ जना पक्राउ

अ+ अ-

गुलरिया । प्रहरीले चोरीका क्यामरासहित २ जनालाई नियन्त्रणमा लिएको छ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ७ तिलकाना स्थित कमलनाथ सुवेदीको घरबाट क्यामरासहितका सामान चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

बाँसगढी नगरपालिका वडा नम्बर ८ ककौरा निवासी १९ वर्षीय दिपेश पौडेल र वडा नम्वर ४ का १९ वर्षीय निरज कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

उनीहरुको साथबाट क्यानोन ७०० डी क्यामेरा १ थान, सोही क्यामेराको ७०–३०० एमएम लेन्स १ थान, १८–५५ लेन्स १ थान, क्यानोन लेखिएको झोला १ थान, ब्याट्री पावर ब्यांक १ थान, शामसुंग जे २ मोबाइल १ थान बरामद गरिएको छ ।