नेपाल प्रहरीका २६ एसएसपीको सरुवा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा


२३ पुस २०७८, शुक्रबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले बिहीबार राति २६ एसएसपीको सरुवा गरेको छ ।

बिहीवार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षहरुलाई सरुवा गरिएको हो । जसअनुशार प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ भने उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उमेशराज जोशी आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस