नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खस्दा चिकित्सकको मृत्यु
काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव रहेका छन् । प्रहरीका...