सिन्धुपाल्चोक काँग्रेस सभापतिमा दुई उम्मेदवारको प्रतिस्पर्धा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिन्धुपाल्चोक काँग्रेस सभापतिमा दुई उम्मेदवारको प्रतिस्पर्धा


१८ पुस २०७८, आइतबार


सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोक सभापतिका लागि संस्थापन र इतरपक्षबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्ला सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला पक्षबाट क्रमशः क्षेत्र नं। १ का प्रेमध्वज लामा र २ का वंशलाल तामाङ चुनावी मैदानमा छन् ।

काँग्रेसले पुस २७ मा जिल्लाको पार्टी अधिवेशन गर्ने सबै तयारीसहित समय पनि तोकिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस