सुनचाँदीको मूल्यमा वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनचाँदीको मूल्यमा वृद्धि


१६ पुस २०७८, शुक्रबार


काठमाडौँ । साताको छैठौँ दिन आज (शुक्रबार) बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बिहीबार) प्रतितोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ६ सयले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै , तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस