२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा किटको अभाव , ओमिक्रोन परीक्षणका लागि डब्लूएचओसँग किट माग

अ+ अ-

काबुल । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको परीक्षण गर्नका लागि अफगानिस्तानमा किटको अभाव भएको छ ।

किट नहुँदा पर्याप्त परीक्षण गर्न नपाइएको भन्दै अफगानिस्तानले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)सँग किट माग गरेको छ ।

तालिबान नेतृत्वको सरकारले तीव्र रुपमा फैलिएको ओमिक्रोनको परीक्षणका लागि किट माग गरेको अधिकारीहरुले जनाएका छन् ।

इरान, पाकिस्तानलगायतका छिमेकी मुलुकहरुमा ओमिक्रोनको प्रभाव धेरै देखिएकाले अफगानिस्तानमा पनि सतर्कता बढाउन दबाब परेको छ ।

अफगानिस्तानका स्वास्थ्यकर्मीहरुले ओमिक्रोनले ठुलो मानवीय क्षति पुर्‍याउन सक्ने भएकाले हेलचेक्र्याइँ नगर्न र त्यसका विरुद्धमा लड्न आवश्यक पर्ने सबै तयारी तथा काम गर्न आग्रह गरेका छन् ।

आर्थिक तथा राजनीतिक रुपबाट यसको चुनौती सामना गर्न सक्ने गरी तयारी गर्न पनि स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

उनीहरुको आग्रह र दबाबअनुसार नै सरकारले डब्लूएचओसँग ओमिक्रोन परीक्षणको किट माग गरेको अफगानिस्तानका स्वास्थ्य मन्त्री जाभेद हार्जारले पुष्टि गरे ।

‘हामीलाई ओमिक्रोनको परीक्षण गर्ने किटको खाँचो छ, त्यो उपलब्ध गराइदिन हामीले डब्लूएचओलाई अनुरोध गरेका छौँ, उहाँहरुले आगामी केही दिनमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ,’ स्वास्थ्य मन्त्री हार्जारले भने।

स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थाहरुमा अन्य स्वास्थ्य सामग्रीहरुको समेत अभाव हुन थालेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस