युवकको शव भेटियो चन्द्रागिरिमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

युवकको शव भेटियो चन्द्रागिरिमा


१५ पुस २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित सडकमा युवकको शव फेला परेको छ ।

वडानम्बर ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको प्रहरीले बताएको छ ।

अहिले एसपीको नेतृत्वको टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ ।

शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस