लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ


१५ पुस २०७८, बिहिबार


काठमाडौँ । र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हो ।

Tags :
प्रतिक्रिया दिनुहोस