प्रावि तहका १३०९३ शिक्षकका लागि खुल्यो विज्ञापन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रावि तहका १३०९३ शिक्षकका लागि खुल्यो विज्ञापन


१४ पुस २०७८, बुधबार


काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको हो ।

आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस