२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोसपा अध्यक्ष महन्थ ठाकुरले मनोमानी गरेको भन्दै कार्यकर्ताहरूद्वारा केन्द्रीय कार्यालयमा धर्ना

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मनोमानी रुपमा प्रदेश र जिल्लामा पदाधिकारी चयन गरेको भन्दै धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

आज (सोमबार) लोसपाको केन्द्रीय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूले शान्तिपूर्ण धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरका अनुसार अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णय सच्याउनुपर्ने माग राखिएको छ ।

पार्टीमा एक व्यक्ति एक पदको व्यवस्था लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने पनि उनीहरूको माग छ । ‘हाम्रो अध्यक्षज्यूबाट जुन खालका निर्णय भयो । जस्तै प्रदेश अध्यक्षमा र जिल्ला अध्यक्ष । प्रदेश सचिव, जिल्लाको पर्यवेक्षक तथा अन्य मनोनीत पदमा हाम्रै साथीहरूलाई नियुक्ति गर्नुभएको छ । निर्णयप्रति हाम्रो आपत्ति हो । धेरै साथीहरू उहाँको निर्णयबाट असन्तुष्ट हुनुहुन्छ । निर्णयलाई सच्याउनुस् । वान म्यान वान पोस्टको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउने निर्णय गर्नुस् । पार्टीमा मनोमानी किसिमले मनोनीत गर्न मिल्दैन,’ ठाकुरले भने ।

अध्यक्ष ठाकुरले अहिलेको युगमा एकल निर्णय अलोकतान्त्रिक भएकाले पार्टीभित्र लोकतन्त्रको मूल्य मान्यता हुनुपर्नेमा कार्यकर्ताहरूले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस