गागलफेदीमा एक महिला मृत अवस्थामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गागलफेदीमा एक महिला मृत अवस्थामा


१२ पुस २०७८, सोमबार


काठमाडौँ । कागेश्वरी मनोहरा–१ को गागल फेदीमा एक महिला मृत भेटिएकी छन् ।

३३ वर्षीया धनमाया तामाङ सडक किनारामा मृत्यु अवस्थामा भेटिएकी हुन् ।

सो घटनाबारे अनुसन्धान भइरहेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली र तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस