गायक प्रमोद खरेलको स्वरमा ‘परदेश बोल’ को गीत बजारमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गायक प्रमोद खरेलको स्वरमा ‘परदेश बोल’ को गीत बजारमा


९ पुस २०७८, शुक्रबार


काठमाडौँ । प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योञ्जनको ‘परदेश बोल’ को गीत बजारमा आएको छ ।

सिन्धुपाल्चोकका योञ्जनले लेखेका उक्त गीत दर्शकले मनपराउनेमा उनी विश्वस्त छन् । गीतकार योञ्जन आमालाई चाहियो रे बोलको गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।

सार्वजनिक भएको परदेश गीतलाई गीतकार प्रकाश योञ्जनले लेखेका हुन् भने टीका बम्जनले सङ्गीत भरेका हुन् । पवन लामाले सङ्गीत संयोजन गरेको गीतलाई गायक प्रमोद खरेलले गाएका हुन् । उमेश गुरुङले निर्देशन, कमला अमगाइले निर्माण, शम्भु चालिसेले भिडियोलाई छायाङ्कन गरेका हुन् । भिडियोमा महेश खड्का उषा सुवेदी र पशुना केसीको अभिनय समेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस