२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा ओमिक्रोनबाट २१३ जना सङ्क्रमित, सबैभन्दा बढी दिल्लीमा

अ+ अ-

एजेन्सी । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको ओमिक्रोनबाट २१३ जना सङ्क्रमित भएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ओमिक्रोन संक्रमित हुनेमा सबैभन्दा धेरै दिल्लीमा छन्। दिल्लीका ५७ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारी दिएको छ।

दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्।

यस्तै कर्नाटकमा १९, राजस्थानमा १८, केरलमा १५, गुजरातमा १४, जम्बु/काश्मिरमा ३, उडिसा र उत्तर प्रदेशमा २/२ तथा आन्द्र प्रदेश, चण्डीगढ, लद्दाख, तमिलनाडु र पश्चिम बंगालमा १/१ संक्रमित फेला परेका छन्।

मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमित ९० जना निको भइसकेका छन् भने १२३ जना सक्रिय संक्रमित छन्। भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमित १८ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट ६ हजार ३ सय १७ जना संक्रमित थपिएका छन्।

यो अघिल्लो दिनको तुलनामा १८।६ प्रतिशतले बढी हो। हाल भारतमा कोरोनाका सक्रिय संक्रमित ७८ हजार १ सय ९० जना छन्।

यस्तै भारतमा निको हुने दर ९८.४० प्रतिशत छ। पछिल्लो २४ घन्टामा ६९०६ जना निको भएका छन्।

त्यसैगरी पछिल्लो २४ घन्टामा ३ सय १८ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।