निमावि शिक्षकका लागि खुल्यो विज्ञापन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निमावि शिक्षकका लागि खुल्यो विज्ञापन


७ पुस २०७८, बुधबार


काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणीका लागि २५९८ शिक्षकको विज्ञापन खुलाएको छ ।

इच्छुकले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस