काठमाडौँ । प्रतिनिधिसभाको बैठकको मंगलबार दिउँसो १ बजे बस्दैछ ।
बैठकको कार्यसूचि भने तय भइसकेको छैन । तर एमसिसीबारे छलफल हुन सक्ने बताइएको छ ।