प्रदीप ज्ञवालीलाई लक्षणसहितको कोरोना सङ्क्रमण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदीप ज्ञवालीलाई लक्षणसहितको कोरोना सङ्क्रमण


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कोरोना सङ्क्रमण भएको छ ।

ज्ञवालीले ट्विटमार्फत आफूलाई हल्का लक्षणसहितको सङ्क्रमण भएको जानकारी दिएका छन् । चार /पाँच दिनदेखि आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेट हुन पनि उनले आग्रह गरेका छन् ।

कुनै लक्षण देखिए कोरोना परीक्षण गर्न र सचेत हुन पनि उनले सुझाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस