बैतडीमा भालुको आक्रमणबाट दुई जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा भालुको आक्रमणबाट दुई जना घाइते


२६ मंसिर २०७८, आइतबार


बैतडी । जङ्गली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन् ।

शनिबार दिउँसो घर नजिकैके जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिए ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस