२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीमा जनताको आकर्षण बढिरहेको छ : श्रममन्त्री श्रेष्ठ

अ+ अ-

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) मा जनताको आकर्षण बढेको बताए । एकीकृत समाजवादी व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले देशभर पार्टीमा जनताको आकर्षण बढिरहेको बताए ।

‘पार्टी गठन भएको छोटो समयमै उत्साहजनक रुपमा आकर्षण बढिरहेको छ, यसलाई कायम राख्न सबै लाग्नुपर्छ’, उनले भने, ‘पार्टीमा आउने सबैलाई उचित जिम्मेवारी दिइनेछ ।’ एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले आगामी चुनावपछि पार्टी झन् बलियो हुने जिकिर गरे ।

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि यस क्षेत्रमा धेरै विकासका काम भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि विकास निर्माणमै मुख्य ध्यान रहने बताए । ‘विकास निर्माणको सवालमा सबै दलबीच सहमति गरेर अगाडि बढ्नुपर्छ, यसबीचमा धेरै काम भएका छन्’, उनले भने, ‘आगामी दिनमा पनि विकास निर्माणका लागि दत्तचित्त भएर लाग्नेछु ।’

कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शङ्करनारायण श्रेष्ठले जिल्लाका सबै पालिकामा सङ्गठन विस्तार अभियान तीव्र रुपमा सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस