आज काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बिहिबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपमा बैठक बस्ने भएको हो ।

वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हुनेछ । नयाँ कार्यसमिति चयनका लागि शुक्रबारदेखि १४औँ महाधिवेशन सुरु हुँदै छ ।

बैठक पार्टीको आशन्न १४ औं महाधिवेशनमा केन्द्रित हुनेछ ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि आग्रह गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस