प्रदेश २ सरकारले विवाह पञ्चमीमा सार्वजनिक बिदा दिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश २ सरकारले विवाह पञ्चमीमा सार्वजनिक बिदा दिने


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

आज (सोमबार) सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ गते बुधबार बिदा दिने जनाएको हो ।

साथै कार्यालयले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ विवाह महोत्सवमा सहभागी हुन पनि आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस