२४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि, २५९ जना संक्रमणमुक्त « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

२४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि, २५९ जना संक्रमणमुक्त


१५ मंसिर २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएकोमा सो संख्यामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा २५९ जना भने संक्रमणमुक्त भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस