सकेसम्म सहमतिमा नेतृत्व चयन गरौं: बादल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सकेसम्म सहमतिमा नेतृत्व चयन गरौं: बादल


९ मंसिर २०७८, बिहिबार


चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केही पदहरुमा निर्वाचन हुन सक्ने बताए ।

उनले आफू कुन पदमा उठ्ने भन्नेबारे कुनै तयारी नगरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस