राप्रपा अध्यक्षमा लिङ्देनको उम्मेदवारी घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राप्रपा अध्यक्षमा लिङ्देनको उम्मेदवारी घोषणा


९ मंसिर २०७८, बिहिबार


काठमाडौँ । राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस