ललितपुर महानगरले शनिबारबाहेक सबै दिन कोभिशिल्ड र भेरोसिल खोप लगाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ललितपुर महानगरले शनिबारबाहेक सबै दिन कोभिशिल्ड र भेरोसिल खोप लगाउने


६ मंसिर २०७८, सोमबार


ललितपुर । ललितपुर महानगरपालिकाले शनिबारबाहेक बाँकी सबै दिन कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप लगाउने भएको छ।

आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकको जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ।

ललितपुर महानगर लगातार कोरोना विरुद्धको खोप सञ्चालन गर्ने पहिलो स्थानीय तह हो।

Tags :
प्रतिक्रिया दिनुहोस