एमालेको अध्यक्षमा उम्मेदवारी दिने रावलको घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमालेको अध्यक्षमा उम्मेदवारी दिने रावलको घोषणा


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको बताए ।

रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस